null Skip to main content

✨ Buy more, save 5% Ends

Nepalko Simana (नेपालको सिमाना)

Nepalko Simana (नेपालको सिमाना)

$27.46
(No reviews yet) Write a Review
Physical book delivery

Shipping calculated at checkout.

Estimated delivery
Adding to cart… The item has been added
Product Details
Author:
Buddhi Narayan Shrestha
Publisher:
Fineprint
Publication Date:
Jul 05, 2024
Number of pages:
472 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937790247
ISBN-13:
9789937790246

Overview

उत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल ।ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको थियो, हालको साँध सिमाना के-कस्तो अवस्थामा छ, सीमा विवाद तथा अतिक्रमणका जड कुरा के-के हुन् र नक्साका आधारमा कहाँ के देखिएको छ भन्ने सम्बन्धमा बेलीविस्तार गरिएको हुनाले नेपालको सिमानाबारे जानकारी पाउन यो पुस्तक उपयोगी एवम् सूचनामूलक छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको परिप्रेक्ष्यमा नेपालको समेत उदाहरण दिइएको र नेपालका छिमेकी राष्ट्रहरूसँग भएका सन्धि-सम्झौता पनि सङ्कलन गरी एकत्रित गरिएकाले सीमा अध्ययन- अनुसन्धानकर्ताहरूलाई पनि यो उपयोगी छ ।भारतसँग नेपालको सिमाना मात्र होइन, चीनसँगको सीमारेखाबारे पनि कतिपय शीर्षक, उप-शीर्षकमा उल्लेख गरिएकाले यस कृतिले नेपालको समग्र सिमानाको विषयवस्तुलाई छोएको छ ।This book on the borders of Nepal was awarded Madan Puraskar for the year 2057 BS.


  • | Author: Buddhi Narayan Shrestha
  • | Publisher: Fineprint
  • | Publication Date: Jul 05, 2024
  • | Number of Pages: 472 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937790247
  • | ISBN-13: 9789937790246

Reviews

0 Reviews

Write a Review

No reviews yet.

Share your experience and help another reader choose their next book.

Discover your next great book

Get new releases, reader favourites, and special offers delivered to your inbox.