Overview
धर्तीको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिनमेरो कथा भेटिन सक्छ । तर, आमाको कथा ? आमाको कथा कागजमा लेख्न सकिँदैन । आँसुको मसीले दयमा मात्रै लेख्न सकिन्छ आमाको कथा !
- | Author: Ramlal Joshi
- | Publisher: Book Hill
- | Publication Date: Mar 01, 2016
- | Number of Pages: 202 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937910110
- | ISBN-13: 9789937910118