Overview
मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् । शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे ।
- | Author: Kumar Nagarkoti
- | Publisher: Book Hill
- | Publication Date: Jan 01, 2014
- | Number of Pages: 354 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937910129
- | ISBN-13: 9789937910125