null Skip to main content

✨ Buy more, save 5% Ends

केहि मिठो बात गर (Kehi Mitho Baat Gara)

केहि मिठो बात गर (Kehi Mitho Baat Gara)

$18.78
New condition
(No reviews yet) Write a Review
Physical book delivery

Shipping calculated at checkout.

Estimated delivery
Adding to cart… The item has been added
Product Details
Author:
Kali Prasad Rijal
Publisher:
Publication Nepalaya
Publication Date:
Mar 28, 2025
Number of pages:
00186 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937984203
ISBN-13:
9789937984201

Overview

कुरा गर्दागर्दै यो रात बित्न लाग्यो फुकेर त्यो दियो निभाइदेऊ न बिन्तीकतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् ।कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- 'केही मीठो बात गर' ।


  • | Author: Kali Prasad Rijal
  • | Publisher: Publication Nepalaya
  • | Publication Date: Mar 28, 2025
  • | Number of Pages: 00186 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937984203
  • | ISBN-13: 9789937984201

Reviews

0 Reviews

Write a Review

No reviews yet.

Share your experience and help another reader choose their next book.

Discover your next great book

Get new releases, reader favourites, and special offers delivered to your inbox.