Gumnam Aamaharuko Katha (गुमनाम आमाहरूको कथा)
ISBN13:
9789937746144
$18.72
सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ।- प्रदीप गिरी, नेता, नेपाली काङ्ग्रेसजीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा ।- दीनानाथ शर्मा, नेता, नेकपाकतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ ।- मोहना अन्सारी पूर्वसदस्य, राष्ट्रिय मानवअधिकार आयोग
- | Author: Baburam Bhattarai
- | Publisher: Fineprint
- | Publication Date: Feb 13, 2021
- | Number of Pages: 278 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937746140
- | ISBN-13: 9789937746144
- Author:
- Baburam Bhattarai
- Publisher:
- Fineprint
- Publication Date:
- Feb 13, 2021
- Number of pages:
- 278 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937746140
- ISBN-13:
- 9789937746144