भग्न भैरव (Bhagna Bhairav)

Book Hill
SKU:
9789937753425
|
ISBN13:
9789937753425
$19.80
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
कुशल हास्य-व्यङ्ग्यशिल्प भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो- भग्न भैरव जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्गको यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ !समकालीन कविको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ


  • | Author: Prollaas Sindhuliya
  • | Publisher: Book Hill
  • | Publication Date: Apr 29, 2023
  • | Number of Pages: 306 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937753422
  • | ISBN-13: 9789937753425
Author:
Prollaas Sindhuliya
Publisher:
Book Hill
Publication Date:
Apr 29, 2023
Number of pages:
306 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937753422
ISBN-13:
9789937753425