अन्तर (Antar)
Book Hill
ISBN13:
9789937753432
$17.20
उस्तै ध्वनिमा उस्तै ध्वनि मिसिँदा फरक ध्वनि आउँछ कि उस्तै ? उस्तै वर्णमा उस्तै वर्ण मिसिँदा फरक वर्ण बन्छ कि उस्तै ? उस्तै अक्षरमा उस्तै अक्षर मिसिँदा फरक अक्षर बन्छ कि उस्तै ? शब्दमा उस्तै शब्द मिसिँदा फरक शब्द बन्छ कि उस्तै ? यो उस्तै शब्द मिलेर उस्तै तर फरक शब्द' बनाउन खोज्ने शब्द को अन्तर कथा हो । यहाँ बालापन छ बाआमाको कथा छ, प्रेम छ वियोग छ, हर्ष छ-आँसु छ, सङ्घर्ष छ सफलता छ । सब छ तर शब्दले स्थापित गर्न खोजेको नवीन र सुनौलो कथा छ । त्यसैले शब्द को यो कथामा अन्तर छ ।
- | Author: Ramesh Sayan
- | Publisher: Book Hill
- | Publication Date: Jul 15, 2023
- | Number of Pages: 254 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937753430
- | ISBN-13: 9789937753432
- Author:
- Ramesh Sayan
- Publisher:
- Book Hill
- Publication Date:
- Jul 15, 2023
- Number of pages:
- 254 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937753430
- ISBN-13:
- 9789937753432