भूपिनका कविता (Bhupeenka Kavita)

Book Hill
SKU:
9789937753579
|
ISBN13:
9789937753579
$15.44
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन ।कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना-कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ । अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् । कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !


  • | Author: Bhupeen
  • | Publisher: Book Hill
  • | Publication Date: Nov 21, 2023
  • | Number of Pages: 138 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937753570
  • | ISBN-13: 9789937753579
Author:
Bhupeen
Publisher:
Book Hill
Publication Date:
Nov 21, 2023
Number of pages:
138 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937753570
ISBN-13:
9789937753579