Mutuko Katha (मुटुको कथा)
ISBN13:
9789937753890
$19.87
सबैले पढ्नैपर्ने पुस्तक ।डा. राजेन्द्र कोजु हाम्रा डाक्टर - लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ ।- केदारभक्त माथेमाअस्पतालमा मिनेटैपिच्छे 'डा. साब' भनेर बोलाएको सुन्दासुन्दा 'म मानिसमात्रै भएर बाँच्नै पाइनँ' जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो ।तपाईंका लेख-रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो ।यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ ।-हरिवंश आचार्य
- | Author: Rajendra Koju
- | Publisher: Book Hill
- | Publication Date: Jan 14, 2025
- | Number of Pages: 00238 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937753899
- | ISBN-13: 9789937753890
- Author:
- Rajendra Koju
- Publisher:
- Book Hill
- Publication Date:
- Jan 14, 2025
- Number of pages:
- 00238 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937753899
- ISBN-13:
- 9789937753890