Bahurupi (बहुरुपी)
ISBN13:
9789937753968
$19.87
"बहुरुपी " एक व्यङ्ग्यात्मक उपन्यास हो र यस उपन्यासमा नेपाली समाजमा पहिचान र कागजी अस्तित्वका लागि गरिने संघर्षको चित्रण गरिएको छ। जोगीले खरानी घसेजस्तै गेहुँको ऑटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिन मालिक पूरा साल म गेहुँमात्र उगाउँछु !
- | Author: Shreyaj Subedi
- | Publisher: Book Hill
- | Publication Date: Mar 27, 2025
- | Number of Pages: 00230 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937753961
- | ISBN-13: 9789937753968
- Author:
- Shreyaj Subedi
- Publisher:
- Book Hill
- Publication Date:
- Mar 27, 2025
- Number of pages:
- 00230 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937753961
- ISBN-13:
- 9789937753968