न त मम न त बारा Large Print
ISBN13:
9789937854641
$25.49
समा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ? भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । जसमा विसङ्केतीकरण (decoding) प्रक्रिया सहज हुन्छ । यस्ता किताब पढेर बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका साथै उनीहरूको रचनात्मक ज्ञान र सीपको अभिवृद्धि हुनेछ ।Join Sama and Rama on an exciting adventure to the vibrant city of Patan! These curious sisters and their brothers explore colorful festivals, ancient temples, and bustling crowds. Will they finally taste the famous Bara and Momos? Discover the joy of adventure and the sweetness of surprises in this heartwarming tale!
- | Author: Shashwat Parajuli
- | Publisher: Mela Books
- | Publication Date: Dec 27, 2024
- | Number of Pages: 38 pages
- | Binding: Hardback or Cased Book
- | ISBN-10: 9937854644
- | ISBN-13: 9789937854641
- Author:
- Shashwat Parajuli
- Publisher:
- Mela Books
- Publication Date:
- Dec 27, 2024
- Number of pages:
- 38 pages
- Binding:
- Hardback or Cased Book
- ISBN-10:
- 9937854644
- ISBN-13:
- 9789937854641