नेपथ्य (Nepathya): लोकप्रिय यात्र&#2

Publication Nepalaya
SKU:
9789937968263
|
ISBN13:
9789937968263
$24.24
(No reviews yet)
Condition:
New
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८० को दशकदेखि देश - विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ्न सकिन्छ ।लेखक गिरीश गिरीले ब्यान्डका मियो अमृत गुरुङसँगको लामो सङ्गतमा यो ब्यान्ड-बायोग्राफी तयार पारेका हुन् ।


  • | Author: Girish Giri
  • | Publisher: Publication Nepalaya
  • | Publication Date: Feb 05, 2025
  • | Number of Pages: 00358 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937968267
  • | ISBN-13: 9789937968263
Author:
Girish Giri
Publisher:
Publication Nepalaya
Publication Date:
Feb 05, 2025
Number of pages:
00358 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937968267
ISBN-13:
9789937968263