अधुरा क्रान्ति
ISBN13:
9798224075096
$19.06
२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरू संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरहृयो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरहृयो । तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनः जागृत तुल्याउन नयाँ चरणको आन्दोलनमा छन् । आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको 'अधुरा क्रान्ति' ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउँछ ।
- | Author: Rajendra Mahto
- | Publisher: Pine Prakashan
- | Publication Date: Apr 09, 2024
- | Number of Pages: 384 pages
- | Binding: Paperback or Softback
- | ISBN-13: 9798224075096
- Author:
- Rajendra Mahto
- Publisher:
- Pine Prakashan
- Publication Date:
- Apr 09, 2024
- Number of pages:
- 384 pages
- Binding:
- Paperback or Softback
- ISBN-13:
- 9798224075096