विचार-विमर्श (Bichar-Bimarsa)

Thuprai
SKU:
9789937062008
|
ISBN13:
9789937062008
$19.80
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
शारदा प्रसाद दाहालद्वारा लिखित यस पुस्तकमा समेटिएका आलेखहरु के हामी वास्तवमा स्वतन्त्र हुन्छौं या हुन्नौँ भन्ने विषयमा स्वतन्त्रताको दार्शनिक विश्लेषण धर्म र ईश्वरका विषयमा मनोविज्ञानले के भन्छ? यस सम्बन्धमा मनोविज्ञानका सिद्धान्तका साथै फ्रायड र युंग जस्ता प्रख्यात मनोविश्लेषकहरुको विचार । मानव स्वभाव भनेको के हो ? यसको विकास अर्थ र प्रकृति सम्बन्धमा दार्शनिक, मनोवैज्ञानिक, मानव शास्त्री र समाजशास्त्रीहरुको विचर र धारणा । मृत्यु चिंतन र विमर्श मृत्युको तत्वमीमांसीय (Metaphysical) विश्लेषणका साथै मृत्यु सम्बन्धमा पुर्वीय दर्शनले के भनेको छ त्यसको विवेचनाका साथै पश्चिमी विचारकहरु र साहित्यकारहरुको धारणा । के सुखको चाहना प्राणीमात्रलाई हुन्छ, त्यस्तो सुखको अर्थ के हो भन्ने सम्बन्धमा शास्त्रीय विचार, पश्चिमी विचार र यस सम्बन्धमा विशेषतः प्रख्यात अंग्रेज दार्शनिक Bertand Russel का विचारहरु । ईश्वरको अस्तित्व र अनस्तित्व सम्बन्धमा पुर्वीय र पश्चिमी विचारकहरु के भन्छन् तिनको विशद विवेचना । आजको उत्तरआधुनिकताको बहसमा दर्शन र विज्ञानको विरोध ।


  • | Author: Sharada Prasad Dahal
  • | Publisher: Thuprai
  • | Publication Date: Jul 01, 2019
  • | Number of Pages: 494 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937062004
  • | ISBN-13: 9789937062008
Author:
Sharada Prasad Dahal
Publisher:
Thuprai
Publication Date:
Jul 01, 2019
Number of pages:
494 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937062004
ISBN-13:
9789937062008