Antardristi (अन्तर्दृष्टि)

SKU:
9789937665704
|
ISBN13:
9789937665704
$19.82
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
यस पुस्तकमा घर, परिवेश, समाज, १५ वर्षभन्दा बढिको जापान बसाईंका उकालै उकालो, दुख, खुसी, भोगाई, अनुभव र अनुभूती समेटिएको छ । नेपालीहरुकै गौरव लामिछानेको जीवनका आरोहअवरोह समेटिएको संस्मरणात्मक एवम् प्रेरणादायी पुस्तक अन्तर्दृष्टिमा उनले जीवनमा आफू हुनुको अर्थ, आत्मसम्मान, सङ्घर्ष, सफलता, अनुभव उतारेका मात्रै छैनन्, देश विकासको सोच र दृष्टिकोणलाई समेत उजागर गरेका छन् । चितवनको जुटपानीमा सामान्य परिवारमा जन्मिएका लामिछानेले टोक्यो र चुकुबा हुँदै विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयसम्मको यात्रा कसरी तय गरे ? पुस्तकले यी विषयलाई पनि उजिल्याएको छ ।This book is an inspirational book of struggle and hope by Dr. Kamal Lamichhane, Professor at University of Tsukuba, Harvard Fellow and one of the 2018 JCI Ten Outstanding Young Persons of the World.


  • | Author: Kamal Lamichhane
  • | Publisher: Fineprint
  • | Publication Date: Jan 01, 2019
  • | Number of Pages: 312 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937665701
  • | ISBN-13: 9789937665704
Author:
Kamal Lamichhane
Publisher:
Fineprint
Publication Date:
Jan 01, 2019
Number of pages:
312 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937665701
ISBN-13:
9789937665704