Arko Sanjh Parkhera Sanjhma (अर्को साँझ पर्खेर स&#2366

Book Hill
SKU:
9789937753357
|
ISBN13:
9789937753357
$16.54
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
नेपालीपनाभित्र अनुहार मेटिँदै गएकाले चिन्दै नचिनिने नदी कामहाप्रवाहमा प्रस्तुत प्रवृत्तिसहित आफ्नो अलग्गै र नित्तान्त नवीन अनुहार लिएर आइरहेका कवि क्षितिजका कविताहरू बौद्धिकताको रमरमरहित सरल, सहज उपमा र रूपक निर्मित विम्बहरूका नवछटाले सिँगारिएका छन् । उनका कवितामा देखिने नेपाली प्रकृति, नेपाली जीवन र नेपाली समाजका विम्बहरू सजिव छन् । संवेगात्मक छन् र भाव प्रबल छन् । कवितालाई स्पष्ट दिशा अर्थात एक आदर्शको प्रवक्ताको सट्टा वस्तुगत यथार्थको प्रतिविम्बनका अर्थमा लिँदा यसभन्दा प्रभावकारी ढंगले ज्यादै कम मात्र आजका आफूलाई प्रगतिवादी भन्ने कविले वस्तुयथार्थको जीवन्तताको अंकन गर्न सक्दछ ।


  • | Author: Ramesh Kshitiz
  • | Publisher: Book Hill
  • | Publication Date: Jun 13, 2016
  • | Number of Pages: 114 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 993775335X
  • | ISBN-13: 9789937753357
Author:
Ramesh Kshitiz
Publisher:
Book Hill
Publication Date:
Jun 13, 2016
Number of pages:
114 pages
Binding:
Paperback or Softback
ISBN-10:
993775335X
ISBN-13:
9789937753357