ट्रान्जिट (Tranzit)

Book Hill
SKU:
9789937753524
|
ISBN13:
9789937753524
$16.53
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
जहाँ भित्तामा अनेक नाटककारका फ्रेमिल चित्र - तस्वीरहरू टाँगिएका छन् । चित्र केही अमूर्त खालका छन् । जस्तो कि एउटा तस्वीरमा हेनरिक इब्सनका भल्चरल आँखाहरू छन् । अर्को तस्वीरमा स्यामुअल बेकेटका SKELETAL औंलाहरू छन् ।एउटा तस्वीरमा बर्तोल्त ब्रेख्तका आँखीभुइँहरू सङ्गृहीत छन् भने अर्को तस्वीरमा ह्यारोल्ड पिन्टरका नङहरू जहाँसम्म props and objects का कुराहरू छन्, ती निम्न प्रकारका छन् शेक्सपियरको कुर्सी, ARM-CHAIRसोफोक्लिजको WIGअर्थर मिलरको मुकुण्डोएडवार्ड अल्बीको चश्माअगस्ट विल्सनको ह्याट र ओभरकोटयुजिन ओ निलको गमला र money plantटेनिसी विलियम्सको walking stickबालकृष्ण समको पहेँलो मफलरआदि / इत्यादि


  • | Author: Kumar Nagarkoti
  • | Publisher: Book Hill
  • | Publication Date: Mar 01, 2022
  • | Number of Pages: 162 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 993775352X
  • | ISBN-13: 9789937753524
Author:
Kumar Nagarkoti
Publisher:
Book Hill
Publication Date:
Mar 01, 2022
Number of pages:
162 pages
Binding:
Paperback or Softback
ISBN-10:
993775352X
ISBN-13:
9789937753524