अम्रिकाने काशी (Amrikane Kashi)

Book Hill
SKU:
9789937753692
|
ISBN13:
9789937753692
$16.54
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
फिरन्ता सुफीले मुस्ताङको लेतेमा काशीलाई भेट्छे । सुफीको जीवनमा आएपछि जहाजको सिटमा बसी अमेरिका पुगेर फर्किएको भोटे काशी कसरी 'अम्रिकाने काशी' बन्यो भन्ने कथालाई उपन्यासकार सरला गौतमले चित्ताकर्षक ढङ्गले चित्रण गरेकी छिन् ।जनावर र पक्षीहरूको पनि आफ्नै प्राकृतिक संसार छ, जसरी मानिसहरूको छ। जसरी मानिसका देवता प्रकृति हुन्, त्यसरी नै पशुपक्षीहरूका देवता पनि प्रकृति नै हुन् । यो प्राकृतिक घरलाई मानिसहरूले किन आफ्नो एकलौटी ठानिरहेका छन् ? के बिना पशुपक्षी मानिसको संसार सम्भव छ ?काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा। जोगिन्दर, च्यान्टी, मुरली, लाखे लगायतका कुकुर, घोडा, हात्ती र बाँदरहरूले आफ्नो अस्तित्वका लागि मानिसको समाज र व्यवस्थासँग गरेको लडाइँ र सफलताको सचित्र कथा हो- अम्रिकाने काशी ।नव मेयरहरूको जस्तै चेतना भएको, अङ्ग्रेजी पनि बोल्ने, गितार बजाएर गीत गाउने, रुखबिरुवा जोगाउने र रोप्ने, पर्यटकीय र पुरातात्त्विक शहरहरू घुम्ने अनि आफ्नै पहलमा 'पशुपक्षी पार्क' बनाएको अम्रिकाने काशीको कथाले आजको मानिसलाई भावुकमात्रै होइन, अरू प्राणीहरूबारे सोच्न बाध्य बनाउनेछ ।


  • | Author: Sarala Gautam
  • | Publisher: Book Hill
  • | Publication Date: Jul 13, 2024
  • | Number of Pages: 170 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937753694
  • | ISBN-13: 9789937753692
Author:
Sarala Gautam
Publisher:
Book Hill
Publication Date:
Jul 13, 2024
Number of pages:
170 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937753694
ISBN-13:
9789937753692