Shabda sayarem (शब्द सायारेम)
ISBN13:
9789937753944
$20.97
शब्द सायारेम प्रचलनको भाषामा संस्मरणात्मक निबन्ध अथवा निबन्धात्मक संस्मरण के हो ? प्रचलनको आँखामा त्यो पनि हो । तर, यो ती कलेवरमा विरचित अरू धेरै थोक हो । पहिलो, यो प्रचलनहरूमाथि नै सोझिएको एक प्रश्न हो । समयले स्थापित गरेका न्यारेटिभहरूमाथि व्याख्या पुनर्व्याख्यामा बढी घोत्लिंदै यो भन्छ- कुनै समयमा ठडिएका मानकका पर्खालहरू इतिहासका तथागत तथ्यहरू अर्को समयमा भत्किन्छन् पुनर्तथ्याङ्कित भएर बिउँतिन्छन् । यो अनिवार्य प्रकृया हो ।रानी माहुरीले उत्पादन गर्ने रसायनद्वारा हजारौ कर्मी माहुरीहरू आकर्षित भएझै वैचारिक रसायनको कुरा गर्छ- शब्द सायारेम । त्यसैले यो सामान्य प्रचलनको लेखनवृत्ति मात्र हैन, मूलतः विचारको आवृत्ति हो। यस लेखनीमा यसले उठाएको सांस्कृतिक आयामको डिस्कोर्स निबन्धात्मक यात्राको लागि नयाँ प्रयोग हो।र, सायारेम ढलेका ज्ञात-अज्ञात शिरहरूलाई उठाउने एउटा सांस्कृतिक अभियान हो।
- | Author: Bhupal Rai
- | Publisher: Book Hill
- | Publication Date: Apr 17, 2025
- | Number of Pages: 00234 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937753945
- | ISBN-13: 9789937753944
- Author:
- Bhupal Rai
- Publisher:
- Book Hill
- Publication Date:
- Apr 17, 2025
- Number of pages:
- 00234 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937753945
- ISBN-13:
- 9789937753944