Urmaal (उरमाल)

SKU:
9789937790390
|
ISBN13:
9789937790390
$25.33
(No reviews yet)
Condition:
New
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
उरमाल झर्रा आदिवासी कथा हो । चियाको बोटसँग माया साटेर पुस्तौदेखि धरमराइरहन विवश श्रमिकहरूको उच्छ्वासको कथा हो । खासमा यो ती कमानेहरूको सुस्केराको कथा हो, जसका सङ्घर्ष त हजार छन् । तर जिन्दगीमा चैन थोरै पनि छैन । सपना त लाखौं छन् । तर सुख अलिकति पनि छैन ।उरमालभित्र थुप्रै पात्र छन् । र छन्, तिनका आआफ्ना कथा व्यथा, जसलाई उपन्यासमा यसरी उनिएको छ जसरी मालामा फूलका थुङ्गा उनिन्छ । यी पात्रका कथाभित्र पनि अनेक कथा छन्, जो आफैमा पूर्ण छन् । यीमध्ये केही कथा दशकअधिका छन् । केही ब्रिटिसकालीन समयका छन् । केही लोककथाबाट सापटी लिइएका छन् । यी कथामार्फत लेखकले चिया कमान र त्यहाँ हुने शोषणको अलिखित इतिहास भनेका छन् ।कथा कोलाज झैं लाग्ने यो महत्त्वाकाङ्क्षी उपन्यास हो । यसको गहिराइ, विस्तार शिल्प र काव्यिक लयले तपाईलाई चकित पार्नेछ ।


  • | Author: Chuden Kabimo
  • | Publisher: Fineprint
  • | Publication Date: Jan 18, 2025
  • | Number of Pages: 00392 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937790395
  • | ISBN-13: 9789937790390
Author:
Chuden Kabimo
Publisher:
Fineprint
Publication Date:
Jan 18, 2025
Number of pages:
00392 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937790395
ISBN-13:
9789937790390