पाठशाला (Pathshala)
Book Hill
ISBN13:
9789937910156
$18.71
यस कृतिमा विद्यार्थी जीवनका जटिल र कहालिलाग्दा पक्षलाई केलाएर सरल भाषामा लेखिएको छ । बहुदल, गोर्की, गगन थापा र डब्बुजस्ता चरित्रले स्कुले युवाको मनोविज्ञानलाई यो उपन्यासमा चित्राङ्कन गरिएको छ । पाठशाला किशोरहरूको मनोविज्ञानतर्फ चियाउने सबल आँखीझ्याल बन्ने बताइएको छ ।यस पुस्तक 'पाठशाला' ले अन्तराष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने 'उत्कृष्ट उपन्यास पुरस्कार' प्राप्त गरेको थियो ।
- | Author: Tirtha Gurung
- | Publisher: Book Hill
- | Publication Date: Aug 26, 2017
- | Number of Pages: 258 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937910153
- | ISBN-13: 9789937910156
- Author:
- Tirtha Gurung
- Publisher:
- Book Hill
- Publication Date:
- Aug 26, 2017
- Number of pages:
- 258 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937910153
- ISBN-13:
- 9789937910156