पृथ्वीनारायण शाह (Prithvi Narayan Shah)

Publication Nepalaya
SKU:
9789937968270
|
ISBN13:
9789937968270
$17.69
(No reviews yet)
Condition:
New
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी।'पृथ्वीनारायण शाहमा 'इतिहासको चेतना', 'पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय', 'एकीकरण दिवस कहिले ?', 'के पृथ्वीनारायण शाहको उपदेश नकली हो ?', 'पृथ्वीनारायण शाहको उपदेशको औचित्य', 'आज्ञापत्र, उपदेश र राजविधानसार', 'जर्ज किन्लकको डायरी', 'पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?', 'नाकाबन्दी र पृथ्वीनारायण शाह', 'काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह', 'भक्तपुर विजयको प्रत्यक्ष वर्णन' जस्ता शीर्षक पुस्तकमा छन् । यसबाहेक पृथ्वीनारायण शाहले आफू दिवंगत हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ ।


  • | Author: Mahesh Raj Panta
  • | Publisher: Publication Nepalaya
  • | Publication Date: Jan 11, 2025
  • | Number of Pages: 00138 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937968275
  • | ISBN-13: 9789937968270
Author:
Mahesh Raj Panta
Publisher:
Publication Nepalaya
Publication Date:
Jan 11, 2025
Number of pages:
00138 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937968275
ISBN-13:
9789937968270