पानीको परेड (Paniko Parade)
Publication Nepalaya
ISBN13:
9789937968287
$19.87
कवि दिनेश अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शब्दका जादुगर हुन् । नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले सम्मोहित पारिरहन्छ र उनको काव्यिक अस्तित्वले स्वतः पाठकको मनमस्तिष्कमा उच्च आसन ग्रहण गरिसकेको हुन्छ-मोमिला, कविकवि दिनेश अधिकारी विचारको जगमा उभिएर विवेकको तहमा संवेदनाको साधारणीकरण गर्छन् । सरल प्रवाहमा पनि जटिल हुनु र जटिल कथ्यलाई पनि सरल सम्प्रेषण गर्न सक्नुको बीचमा उनले उठाउने समसामयिकता खास अर्थमा समयको सघन स्वर हो । वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने उनको अतिरिक्त सामर्थ्य उनकै पुस्ताबाट उनलाई अलग बनाउने काव्यिक क्षमता पनि हो र हामीजस्ता भाइबहिनी पुस्ताका लागि कविता पढ्ने पाठशाला पनि-नवराज लम्साल
- | Author: Dinesh Adhikari
- | Publisher: Publication Nepalaya
- | Publication Date: Mar 08, 2025
- | Number of Pages: 00188 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937968283
- | ISBN-13: 9789937968287
- Author:
- Dinesh Adhikari
- Publisher:
- Publication Nepalaya
- Publication Date:
- Mar 08, 2025
- Number of pages:
- 00188 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937968283
- ISBN-13:
- 9789937968287