तरुण तपसी (Tarun Tapasi)
Thuprai
ISBN13:
9789937972833
$12.17
तरुण तपसी कविशिरोमणि लेखनाथ पौड्यालको एक विशिष्ट काव्यकृति हो, जसले नेपाली साहित्यमा नयाँ शैलीको स्थापना गरेको छ । यस नव्यकाव्यमा कविशिरोमणिले प्रकृतिका सर्वोत्तम सृष्टि, वनस्पतिका अधिदेवता, नायकका रूपमा प्रस्तुत गर्दै आफ्नो जीवनको सारस्वरूपलाई काव्यात्मक रूप दिएका छन् । २०१० सालमा कविशिरोमणि ६९ वर्षको उमेर हुँदा प्रकाशित भएको यस कृतिमा उहाँको जीवनयात्रा र अनुभूतिको प्रतिविम्ब झल्किन्छ ।यो काव्य शिखरिणी छन्दका ५८१ श्लोकले सजिएर १९ विश्राममा विभाजित गरिएको छ । प्रत्येक विश्रामको प्रारम्भमा वियोगिनी छन्द र अन्त्यमा मालिनी छन्दको माधुर्य रहेको छ, जसले काव्यको सौन्दर्यलाई अझ समृद्ध बनाएको छ । महाकाव्यका परम्परागत सूत्रभन्दा पर रहेर नवीन शैलीमा रचित यस कृतिले मानव जातिलाई प्रेम र समतामय जीवनको प्रेरणा दिन खोजेको छ ।
- | Author: Lekhnath Paudyal
- | Publisher: Thuprai
- | Publication Date: Aug 27, 2024
- | Number of Pages: 156 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937972833
- | ISBN-13: 9789937972833
- Author:
- Lekhnath Paudyal
- Publisher:
- Thuprai
- Publication Date:
- Aug 27, 2024
- Number of pages:
- 156 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937972833
- ISBN-13:
- 9789937972833