लालित्य - १ (Lalitya - 1): Lekhnath Kavita Sangraha
Thuprai
ISBN13:
9789937972840
$13.25
लालित्य भाग-१ कविशिरोमणि लेखनाथ पौड्यालको सिर्जनात्मक क्षमताको अनुपम उदाहरण हो, जसमा नेपाली साहित्यको विविध विषयमा आधारित ६१ वटा फुटकर कविता समावेश छन् । २०१० सालमा प्रकाशित यस काव्यसंग्रहमा कविशिरोमणिको काव्यकला, भावनात्मक गहनता र वैचारिक परिपक्वताको अद्वितीय समायोजन देख्न सकिन्छ ।कविशिरोमणिले लेखेका फुटकर कविताहरूको दोस्रो संग्रह लालित्य भाग-२ पनि कविताप्रेमीद्वारा उत्तिकै रुचाइएको छ ।
- | Author: Lekhnath Paudyal
- | Publisher: Thuprai
- | Publication Date: Aug 27, 2024
- | Number of Pages: 168 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937972841
- | ISBN-13: 9789937972840
- Author:
- Lekhnath Paudyal
- Publisher:
- Thuprai
- Publication Date:
- Aug 27, 2024
- Number of pages:
- 168 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937972841
- ISBN-13:
- 9789937972840