केहि मिठो बात गर (Kehi Mitho Baat Gara)

Publication Nepalaya
SKU:
9789937984201
|
ISBN13:
9789937984201
$18.78
(No reviews yet)
Condition:
New
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
कुरा गर्दागर्दै यो रात बित्न लाग्यो फुकेर त्यो दियो निभाइदेऊ न बिन्तीकतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका । कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् । कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् । सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् । कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् ।कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- 'केही मीठो बात गर' ।


  • | Author: Kali Prasad Rijal
  • | Publisher: Publication Nepalaya
  • | Publication Date: Mar 28, 2025
  • | Number of Pages: 00186 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937984203
  • | ISBN-13: 9789937984201
Author:
Kali Prasad Rijal
Publisher:
Publication Nepalaya
Publication Date:
Mar 28, 2025
Number of pages:
00186 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937984203
ISBN-13:
9789937984201