सशस्त्र द्वन्द्वलाई आधार बनाएर जति कृति लेखिएका छन्, तिनीहरुमध्ये उर्गेनको घोडा विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरूद्ध भयो, आँखा रसाए । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।- डा. बाबुराम भट्टराईनेपाली माओवादी संग्राम, ऐतिहासिक एउटा ठूलो घटनालाई साहित्यिक लेखनले पाठकवर्गसमक्ष सहज रुपमा प्रस्तुत गरिएको प्रशंस्य कार्य हो- युग पाठक लिखित उर्गेनको घोडा ।- इन्द्रबहादुर राई
- | Author: Yug Pathak
- | Publisher: Fineprint
- | Publication Date: Nov 25, 2017
- | Number of Pages: 344 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937746310
- | ISBN-13: 9789937746311