सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।नाच्न पनि को-को आएनन् मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।
- | Author: Subin Bhattarai
- | Publisher: Fineprint
- | Publication Date: Sep 24, 2016
- | Number of Pages: 306 pages
- | Binding: Paperback or Softback
- | ISBN-10: 9937746736
- | ISBN-13: 9789937746731
- Author:
- Subin Bhattarai
- Publisher:
- Fineprint
- Publication Date:
- Sep 24, 2016
- Number of pages:
- 306 pages
- Binding:
- Paperback or Softback
- ISBN-10:
- 9937746736
- ISBN-13:
- 9789937746731