Manu (मनु)

Book Hill
SKU:
9789937753456
|
ISBN13:
9789937753456
$22.00
(No reviews yet)
Usually Ships in 24hrs
Current Stock:
Estimated Delivery by: | Fastest delivery by:
Adding to cart… The item has been added
Buy ebook
प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु।वैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ ।मनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ ।नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।


  • | Author: Deviprasad Subedi
  • | Publisher: Book Hill
  • | Publication Date: Mar 25, 2023
  • | Number of Pages: 354 pages
  • | Binding: Paperback or Softback
  • | ISBN-10: 9937753457
  • | ISBN-13: 9789937753456
Author:
Deviprasad Subedi
Publisher:
Book Hill
Publication Date:
Mar 25, 2023
Number of pages:
354 pages
Binding:
Paperback or Softback
ISBN-10:
9937753457
ISBN-13:
9789937753456